नयाँ राजनीतिक नियुक्तिहरूका विषयमा सरकारसँग छलफल गर्न माग
ratopati.com · Thu Aug 06 13:41:12 GMT 2026

काठमाडौँ । सांसदहरूले नयाँ राजनीतिक नियुक्तिहरूका विषयमा सरकारसँग छलफल गर्न माग गरेका छन्।
सिंहदरबारमा बिहीबार बसेको संघीय संसद्को राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको बैठकमा उनीहरूले नयाँ नियुक्तिहरूमा समावेशिताको अभाव देखिएको भन्दै यसबारे सरकारसँग छलफलको माग गरेका हुन्।
Read full story at source (ratopati.com)