युवालाई निर्माण क्षेत्रमै रोजगारी, दुई मन्त्रालय र व्यवसायीबिच सहकार्य
nagariknews.nagariknetwork.com · Thu Aug 06 13:27:03 GMT 2026

दिगो रोजगारी सिर्जनाका लागि निर्माण क्षेत्रको वास्तविक मागका आधारमा युवाहरूलाई सीपमूलक तालिम दिई सिधै रोजगारीसँग जोड्न दुई मन्त्रालय र नेपाल निर्माण व्यवसायी महासङ्घबिच सहकार्य हुने भएको छ।
युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादव र पूर्वाधार विकास मन्त्री सुनिल लम्सालको उपस्थितिमा बिहीबार महासङ्घका पदाधिकारीहरूबिच भएको छलफलमा यस्तो सहमति भएको हो।
Read full story at source (nagariknews.nagariknetwork.com)