लक्षित वर्गका बिरामीलाई निःशुल्क उपचार गर्न सरकारले तोक्यो ‘फोकल पर्सन’
ratopati.com · Thu Aug 06 13:48:03 GMT 2026

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले लक्षित वर्गका नागरिकलाई उपलब्ध गराइने निःशुल्क उपचार सेवाको प्रभावकारी कार्यान्वयनका लागि डा. नवराज जोशीलाई सम्पर्क व्यक्ति (फोकल पर्सन) तोकेको छ।
मन्त्रालयले आज सूचना जारी गर्दै ‘लक्षित वर्ग निःशुल्क उपचार पोर्टल (सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०८३)’ अनुसार विभिन्न अस्पतालसँग सूचना आदानप्रदान, उपचारसम्बन्धी समन्वय तथा सेवा सहजीकरणका लागि डा. जोशीलाई फोकल पर्सनको जिम्मेवारी दिइएको जनाएको हो।
Read full story at source (ratopati.com)