वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ
canadanepal.com · Thu Aug 06 13:50:27 GMT 2026

काठमाडौं - आकर्षक तलबसहित वैदेशिक रोजगारीमा पठाइदिने प्रलोभन देखाएर विभिन्न व्यक्तिबाट लाखौं रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा नुवाकोट घर भई काठमाडौं महानगरपालिका–४ बस्ने ४१ वर्षीय मनोहर मुडभरी, बाजुरा घर भई काठमाडौं महानगरपालिका–१४ बस्ने २६ वर्षीय अनिल मल्ल, कास्की घर भई टोखा नगरपालिका–१० बस्ने ३४ वर्षीया कमला पौडेल सुनार तथा पाँचथर घर भई काठमाडौं महानगरपालिका–९ बस्ने ४१ वर्षीय तुलसीराम ढुंगेल रहेका छन्।
Read full story at source (canadanepal.com)