उपत्यकामा अवैध रूपमा सञ्चालित १५ कन्सल्टेन्सीका ६९ सञ्चालक पक्राउ
ukeraa.com

केहि सेकेन्ड अघि
काठमाडौं : दर्ता तथा नवीकरण नगरी अवैध रूपमा सञ्चालन भइरहेका काठमाडौं उपत्यकाका विभिन्न शैक्षिक परामर्श केन्द्र (कन्सल्टेन्सी) का ६९ जना सञ्चालकलाई शुक्रबार प्रहरीले नियन्त्रणमा लिएको छ।
Read full story at source (ukeraa.com)