नर्सिङ काउन्सिलले पायो नयाँ नेतृत्व
nepalsamaya.com · Thu Aug 06 13:53:03 GMT 2026

काठमाडौं। नेपाल नर्सिङ काउन्सिलले नयाँ नेतृत्व पाएको छ।
सरकारले काउन्सिलको अध्यक्षमा सकुन्तला प्रजापति, उपाध्यक्षमा बिमला कुमारी साह र रजिस्ट्रारमा पार्वती विष्टलाई नियुक्त गरेको छ।
Read full story at source (nepalsamaya.com)