प्रधानमन्त्रीले फेसबुकमा सम्बोधन गरेर १ लाख ६ हजार कमाएको मिराज ढुंगानाको दाबी
nepalpress.com · Thu Aug 06 14:00:20 GMT 2026

काठमाडौं । जेनजी अभियन्ता मिराज ढुंगानाले प्रधानमन्त्री बालेन्द्र शाहले फेसबुकबाट डलर कमाएको भन्दै आपत्ति जनाएका छन् । केही दिनअघि प्रधानमन्त्रीले राष्ट्रका नाममा फेसबुकबाट सम्वोधन गरेर ७ सय डलर कमाएको उनको दाबी छ ।
आज एक कार्यक्रममा बोल्दै ढुंगानालाई राष्ट्रका नाममा सम्बोधन गर्दा सरकारको आधिकारिक सञ्चारमाध्यम मात्र प्रयोग गर्न सुझाव दिए ।
Read full story at source (nepalpress.com)