सर्वोच्चको आदेशपछि विश्वप्रकाशको टिप्पणी !
barnanmedia.com · Thu Aug 06 13:55:18 GMT 2026

नेपाली काङ्ग्रेसका उपसभापति विश्वप्रकाश शर्माले काङ्ग्रेस विवादबारे अदालतको पछिल्लो निर्णयले विशेष महाधिवेशनको ‘वैधानिक तथ्य र राजनीतिक सत्य’ लाई थप फराकिलो ढङ्गले उजागर गर्न मद्दत पुग्ने बताउनुभएको छ।
सर्वोच्च अदालतले विशेष महाधिवेशन पक्षधरलाई आधिकारिकता दिने यसअघिको आफ्नै आदेशलाई पुनरावलोकन गर्न अनुमति प्रदान गरेपछि उपसभापति शर्माले सो टिप्पणी गर्नुभएको हो।
Read full story at source (barnanmedia.com)