इन्धनको भुक्तानी दिन मन्त्रीको आनाकानी
janaaastha.com

बागमती प्रदेश सरकारको एक जना पूर्वमन्त्रीले इन्धन खरिदको लाखौं रुपैयाँ भुक्तानी नदिएको खुलेको छ । तत्कालीन सहकारी तथा गरिबी निवारणमन्त्री बिनु रायमाझी पौडेलले साढे दुई वर्षदेखि व्यवसायीलाई झुल्याइरहेकी छिन् । नेपाली काँग्रेसबाट प्रदेश सभा सदस्य रायमाझी खोम कन्स्ट्रक्सनकी अध्यक्ष हुन् । सो कन्स्ट्रक्सनको कार्यालय चितवनको भरतपुरमा रहेको छ ।
Read full story at source (janaaastha.com)