सम्पत्ति शुद्धीकरण मुद्दामा ऋषराज मोरलाई एक करोड रुपैयाँ धरौटीमा छोड्न आदेश
ratopati.com · Thu Aug 06 14:07:29 GMT 2026

काठमाडौँ । विशेष अदालतले हिमालयन रि–इन्सुरेन्स कम्पनीको सेयर कारोबारमा भएको अनियमितता र सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) सम्बन्धी मुद्दामा क्रिष्ट माइक्रो लाइफ इन्सुरेन्सका पूर्वअध्यक्ष ऋषराज मोरलाई १ करोड रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको छ ।
विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले मोरलाई १ करोड रुपैयाँ नगद धरौटी वा सो बराबरको बैंक जमानत बुझाए तारेखमा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको हो ।
Read full story at source (ratopati.com)