बाबुरामको नयाँ शक्ति घुम्दै–फिर्दै रुम्झाटार
ratopati.com · Thu Aug 06 14:05:28 GMT 2026

काठमाडौँ । पार्टी पुनर्गठन गरी प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) बनाएको आठ महिनामै नेसपा (नयाँ शक्ति) पुरानै पहिचानमा फर्किएको छ ।
स्थापनाकालदेखि नै नेपालको वैकल्पिक राजनीतिलाई संस्थागत गर्ने उद्देश्यका साथ क्रियाशील रहेको दाबी गर्दै आएको नेसपा (नयाँ शक्ति) पुरानै नाम र वैचारिक धरातलमा फर्किएको हो ।
Read full story at source (ratopati.com)