नारायणी अस्पतालमा बिरामी मृत्यु प्रकरण- १२ दिनपछि अस्पतालले सार्वजनिक गर्यो उपचारको 'टाइमलाइन'
setopati.com · Thu Aug 06 14:09:15 GMT 2026

वीरगञ्जस्थित नारायणी अस्पतालले उपचारका क्रममा मृत्यु भएका व्यक्तिलाई गरिएको उपचारसँग सम्बन्धित विस्तृत विवरण सहितको टाइमलाइन सार्वजनिक गरेको छ।
घटना भएको १२ दिनपछि अस्पताल प्रशासनले साउन १५ गतेको मिति राखेर विज्ञप्ति सार्वजनिक गरेको हो।
Read full story at source (setopati.com)