हकदावी प्रमाणित नभएका जग्गा अब सरकारको नाममा जाने, अपुतालीबारे सर्वोच्चको ऐतिहासिक फैसला
clickmandu.com · Thu Aug 06 14:09:31 GMT 2026

काठमाडौं । कुनै पनि सम्पत्ति वा जग्गाको हकदावी गर्ने पक्षले मृतक जग्गाधनीसँगको आफ्नो कानुनी नाता र हक ठोस रूपमा प्रमाणित गर्न नसकेमा त्यस्तो सम्पत्ति राज्यको (सरकारी) हुने गरी सर्वोच्च अदालतले एक महत्वपूर्ण फैसला गरेको छ ।
भक्तपुरको सिपाडोलस्थित बहुमूल्य जग्गाको स्वामित्व सम्बन्धी विवादमा सर्वोच्चले यस्तो नजीर प्रतिपादन गरेको हो ।
Read full story at source (clickmandu.com)