फेरि पक्राउ परे विराटनगरका अभिषेक गिरी
setopati.com · Thu Aug 06 14:14:16 GMT 2026

काठमाडौं जिल्ला अदालतको आदेशबाट थुनामुक्त बनेका विराटनगरका अभिषेक गिरी फेरि पक्राउ परेका छन्।
बिहीबार काठमाडौंबाट बुद्ध एयरको उडानमार्फत विराटनगर आएका गिरीलाई विमानस्थलबाटै प्रहरीले नियन्त्रणमा लिएको थियो।
Read full story at source (setopati.com)