आजका समाचार : कांग्रेसको विवादमा सर्वोच्चको नयाँ आदेश, अब सुरुबाटै सुनुवाइ, एक वर्ष नहुँदै प्रलोपा अवसान, सांसदसँग झर्किएका गृहमन्त्रीले मागे माफी र मान्छे मार्न नचाहेको ट्रम्पको दाबी
khabarhub.com · Thu Aug 06 14:13:32 GMT 2026

निर्मला पन्त प्रकरणमा झर्किएका गृहमन्त्रीले राष्ट्रिय सभामा तत्कालै मागे माफी
गृहमन्त्री सुधन गुरुङले राष्ट्रिय सभा बैठकमा सांसदहरूसँग भएको आफ्नो अभिव्यक्तिप्रति माफी मागेका छन्।
Read full story at source (khabarhub.com)