भक्तपुरको शाखा २४सै घण्टा सञ्चालनका लागि परीक्षण सुरु गर्दै भाटभटेनी
ratopati.com · Thu Aug 06 14:16:27 GMT 2026

काठमाडौं । भाटभटेनी सुपरमार्केटले भक्तपुरस्थित आफ्नो शाखा २४सै घण्टा सञ्चालनका लागि परीक्षण कार्यक्रम सुरु गर्ने भएको छ।
कम्पनीका अनुसार परीक्षण अवधिमा विशेषगरी रातिको समयमा सामान पुनः भर्ने (रेस्टकिङ), सरसफाइ गर्ने तथा स्टोर व्यवस्थापन र संगठनसम्बन्धी कामलाई प्राथमिकता दिइनेछ।
Read full story at source (ratopati.com)