रोड्री रियल मड्रिड जालान् कि बार्सिलोना ?
nepalviews.com · Thu Aug 06 14:21:37 GMT 2026
काठमाडौं । म्यानचेस्टर सिटीका स्पेनिस मिडफिल्डर रोड्री यस समरमा आफ्नो भविष्यबारे महत्वपूर्ण निर्णय गर्ने अवस्थाम पुगेका छन् । उनी क्लबमै बस्ने कि स्पेन फर्केर रियल मड्रिड वा बार्सिलोनामध्ये कुनै एकमा जाने भन्ने विषय अहिले युरोपेली फुटबलमा चर्चाको केन्द्र बनेको छ ।
३० वर्षीय रोड्रीको म्यानचेस्टर सिटीसँगको सम्झौता अब एक वर्ष मात्र बाँकी छ । उनले अहिलेसम्म नयाँ सम्झौतामा हस्ताक्षर गरेका छैनन् ।
Read full story at source (nepalviews.com)