वैदेशिक रोजगारीका नाममा ४७ लाख ठगी गर्ने तीन जना पक्राउ
ratopati.com · Thu Aug 06 14:26:36 GMT 2026

काठमाडौँ । विभिन्न देशमा आकर्षक रोजगारीको प्रलोभन देखाएर ठगी गर्ने तीन जनालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको छ।
बेरोजगार युवायुवतीहरूलाई वैदेशिक रोजगारीमा पठाउने भन्दै लामो समयसम्म झुक्याएर रकम असुली सम्पर्कविहीन भएपछि परेको जाहेरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो।
Read full story at source (ratopati.com)