१२० मिलियन पाउन्डमा रियल म्याड्रिड भित्रिए डिओमान्डे
ratopati.com · Thu Aug 06 14:31:38 GMT 2026
म्याड्रिड । स्पेनिस क्लब रियल म्याड्रिडले आरबी लाइपजिगबाट आइभोरी कोस्टका खेलाडी यान डिओमान्डेलाई अनुबन्ध गरेको छ।
१९ वर्षीय विंगर डिओमान्डेलाई म्याड्रिडले बोनससहित अधिकतम १२० मिलियन पाउन्डसम्म पुग्ने रकममा भित्र्याएको हो।
Read full story at source (ratopati.com)