बङ्गलादेशको राष्ट्रपतीय चुनाव अगस्ट २० मा हुने
nepalnews.com · Thu Aug 06 14:36:38 GMT 2026

एजेन्सी। बङ्गलादेशको राष्ट्रपतीय चुनाव अगस्ट २० मा हुने यहाँको निर्वाचन आयोगले बिहीबार घोषणा गरेको छ।
आयोगका वरिष्ठ सचिव अख्तर अहमदले ढाकामा पत्रकार सम्मेलनमा यो घोषणा गर्दै नामांकन पत्र अगस्ट १३ सम्म बुझाउनुपर्ने बताए ।
Read full story at source (nepalnews.com)