चार वर्षकी बालिकाको हत्या आरोपमा एक जना पक्राउ
ratopati.com · Thu Aug 06 14:44:38 GMT 2026

विराटनगर । मोरङको सुनवर्षी नगरपालिकामा चार वर्षकी नाबालिकाको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सोही स्थानका ५९ वर्षीय जान महमद मन्सुरी रहेका छन्।
Read full story at source (ratopati.com)