जोन्टा इन्टरनेसनल बोर्डमा पर्यटन व्यवसायी सृजना राणा
ekantipur.com · Thu Aug 06 14:44:32 GMT 2026

जोन्टा इन्टरनेसनल बोर्डमा पर्यटन व्यवसायी सृजना राणा
जोन्टा इन्टरनेसनल अध्यक्षको नेतृत्वमा रहने बोर्डले विश्वका ६५ देश तथा क्षेत्रका १ हजार १ सयभन्दा बढी क्लबलाई रणनीतिक नेतृत्व तथा सुशासन प्रदान गर्दै महिला र बालिकाको सशक्तीकरणका लागि विश्वव्यापी अभियान सञ्चालन गर्दै आएको छ ।
Read full story at source (ekantipur.com)