जेनजी आन्दोलनका घाइतेका लागि सरकारले आवश्यक समन्वय गरिरहेको छ : गृहमन्त्री गुरुङ
khabarhub.com · Thu Aug 06 14:48:53 GMT 2026

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले जेनजी आन्दोलनका घाइतेको प्रभावकारीका लागि सरकारले आवश्यक प्रबन्ध र समन्वय गरिरहेको बताएका छन् ।
बबरमहलस्थित ‘घाइते जेनजी नेपाल’ कार्यालयमा पुगेर आज गृहमन्त्री गुरुङले त्यसका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग कुराकानी भइरहेको बताए ।
Read full story at source (khabarhub.com)