६४७ किलो गाँजासहित दुईजना पक्राउ
baahrakhari.com · Thu Aug 06 14:46:37 GMT 2026

काठमाडौं । धनकुटाको साँगुरीगढी गाउँपालिका-६ भेडेटार चोकबाट ६४७ किलो अवैध लागुऔषध गाँजासहित दुईजनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मकवानपुरको कैलाश गाउँपालिका-३ बस्ने २७ वर्षीय उमेश थिङ तामाङ र धनकुटा सहिदभूमि गाउँपालिका-१ बस्ने ३६ वर्षीय तुलाराम राई रहेका छन् ।
Read full story at source (baahrakhari.com)