परिवर्तन नेपाल अभियान र इनोभा अस्पतालबीच स्वास्थ्य सेवामा सहकार्य, २५ प्रतिशतसम्म छुट पाइने
nepalpress.com · Thu Aug 06 14:50:49 GMT 2026

काठमाडौँ । सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिँदै आम नागरिकलाई गुणस्तरीय तथा सहुलियतपूर्ण स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले परिवर्तन नेपाल अभियान पोखरा र इनोभा अस्पताल प्रालि. काठमाडौँ बीच स्वास्थ्य सेवामा सहकार्यसम्बन्धी समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ।
सम्झौताअनुसार परिवर्तन नेपाल अभियानका सदस्य, कर्मचारी, सिफारिस प्राप्त व्यक्ति तथा सम्बन्धित लाभग्राहीहरूले इनोभा अस्पतालबाट विभिन्न स्वास्थ्य सेवामा २५ प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् ।
Read full story at source (nepalpress.com)