गृहमन्त्री गुरुङका कुरा सादगी, महँगा सवारी
nepalnews.com · Thu Aug 06 14:56:39 GMT 2026

गृह मन्त्रालयको पछाडिपट्टिको पार्किङमा बा.१ झ ६४३३ नम्बरको सुविधासम्पन्न टोयोटा ल्यान्डक्रुजर झन्डै पाँच महिनादेखि थन्किएको छ। २१ फागुनको प्रतिनिधिसभा निर्वाचन सम्पन्न हुनुअघिसम्म तत्कालीन गृहमन्त्री ओमप्रकाश अर्याल उक्त गाडी चढ्थे।
प्रतिनिधिसभा निर्वाचनपछि १३ चैतमा जेन-जी आन्दोलनबाट राजनीतिमा आएका सुधन गुरुङ गृहमन्त्री नियुक्त भए। गृहका कर्मचारीहरूका अनुसार उनी आफ्नै गाडी लिएर पदभार ग्रहण गर्न पुगेका थिए। कर्मचारीले उनलाई अघिल्ला गृहमन्त्रीहरूले चढ्ने गरेको ल्यान्डक्रुजर पार्किङमा रहेको देखाए। तर, उनले त्यसमा चढ्ने इच्छा देखाएनन्।
Read full story at source (nepalnews.com)