केनाइन उपसमूहका प्रहरीहरूको सरुवा
ratopati.com · Thu Aug 06 14:59:23 GMT 2026

काठमाडौँ । नेपाल प्रहरीको प्राविधिक प्रहरी समूह केनाइन उपसमूहतर्फका चार जना प्रहरी नायव निरीक्षक (सई) हरूको सरुवा भएको छ।
प्रहरी अतिरिक्त महानिरीक्षकको साउन २० गतेको निर्णयअनुसार उनीहरूको सरुवा गरिएको हो।
Read full story at source (ratopati.com)