काठमाडौँ विश्वविद्यालय उपकुलपति छनोट प्रक्रिया स्थगन गर्न माग
ratopati.com · Thu Aug 06 14:55:18 GMT 2026

काठमाडौँ । काठमाडौँ विश्वविद्यालयका उपकुलपतिका उम्मेदवारहरूले उपकुलपति छनोट प्रक्रिया स्थगन गर्न माग गरेका छन् ।
उनीहरूले भोलि (शुक्रबार) हुने उपकुलपति छनोट प्रक्रिया स्थगनको माग गरेका हुन् । छनोट प्रक्रिया पारदर्शी र मेरिटोक्रेसी (योग्यता प्रणाली) का आधारमा नभएको भन्दै प्रक्रिया रोक्न उपकुलपति छनोट सिफारिस समितिलाई आग्रह गरिएको छ ।
Read full story at source (ratopati.com)