ट्रम्पको आक्रोश– अमेरिकामा गोलाबारुदको अभाव छैन, सूचना चुहाउनेहरूलाई जेलमा थुन्दिन्छु
canadanepal.com · Thu Aug 06 14:58:05 GMT 2026

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकासँग पर्याप्त मात्रामा गोला–बारुद रहेको दाबी गर्दै यसको विपरीत सूचना चुहाउने व्यक्तिलाई कडा कारबाही गरिने चेतावनी दिएका छन्।
बिहीबार आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा ट्रम्पले सञ्चारमाध्यममा आएका हतियार अभावसम्बन्धी समाचारलाई अस्वीकार गर्दै अमेरिकासँग ‘विशेष प्रकारका हतियारसहित ठूलो परिमाणमा गोला–बारुद मौज्दात’ रहेको बताएका हुन्। यद्यपि, उनले यसको विस्तृत विवरण सार्वजनिक गरेका छैनन्।
Read full story at source (canadanepal.com)