संसद् खुलाउन माग गर्दै कांग्रेसले मङ्गलबार सभामुखको ध्यानाकर्षण गराउने
ratopati.com · Mon Aug 31 10:02:15 GMT 2026

काठमाडौँ। नेपाली कांग्रेसले बाढीपहिरो र डुबानका कारण सिर्जित राष्ट्रिय सङ्कटका बारेमा छलफल गर्न संसद् सुचारु गर्न माग गर्दै सभामुखको ध्यानाकर्षण गराउने भएको छ ।
सोमबार बसेको कांग्रेस संसदीय दलको बैठकले संसद्को बैठक बोलाउन र जनसरोकारका विषयमा सरकारलाई जवाफदेही बनाउन सभामुखसँग माग गर्ने निर्णय गरेको हो ।
Read full story at source (ratopati.com)