रास्वपालाई जानीजानी नयाँ भनौदा भनेको जानकारी
janaaastha.com

महानायक राजेश हमालले गत फागुन २१ को निर्वाचनको पूर्वसन्ध्यामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तर्फ इंकित गर्दै 'नयाँ भनौदा' शब्द प्रयोग गरेका थिए । तीन वर्षअघि खुलेको तर नयाँको नाममा भोट मागिरहेको रास्वपालाई त्यस्तो टिप्पणी गरेपछि उनले चर्को आलोचना सहनुपर्यो ।
Read full story at source (janaaastha.com)