एनआरएनएका अध्यक्ष डा. हेमराज शर्मालाई गंगाधर गौतमको खुला पत्र, सहमति कार्यान्वयन गर्न माग
ratopati.com · Thu Aug 06 15:00:37 GMT 2026

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष डा. हेमराज शर्मालाई पूर्वप्रवक्ता तथा एकता महाधिवेशन मूल आयोजक समितिका सदस्य सचिव गंगाधर गौतमले खुला पत्र लेख्दै संस्थालाई थप विभाजनतर्फ जान नदिन तत्काल कदम चाल्न आग्रह गरेका छन्।
बिहीबार सार्वजनिक गरेको पत्रमा गौतमले एनआरएनएको एकतापछि बनेको वर्तमान नेतृत्वले विगत पाँच महिनामा देखाएको कार्यशैलीका कारण संस्था पुनः गम्भीर संकटतर्फ धकेलिएको दाबी गरेका छन्। उनले एकता महाधिवेशनअघि भएका सहमतिहरू कार्यान्वयन नभएको आरोप लगाउँदै अध्यक्ष शर्माले सबै पक्षलाई समेट्न नसकेको उल्लेख गरेका छन्।
Read full story at source (ratopati.com)