नर्सिङ काउन्सिलमा नयाँ नेतृत्व
newsofnepal.com · Thu Aug 06 15:00:47 GMT 2026

काठमाडौँ।
नेपाल नर्सिङ काउन्सिलले नयाँ नेतृत्व पाएको छ । सरकारले काउन्सिलको अध्यक्षमा सकुन्तला प्रजापति, उपाध्यक्षमा विमलाकुमारी साह र रजिस्ट्रारमा पार्वती विष्टलाई नियुक्त गरेसँगै काउन्सिलले नयाँ नेतृत्व पाएको हो ।
Read full story at source (newsofnepal.com)