बढुवा भएका नेपाल प्रहरीका ४ प्राविधिक एसपीको पदस्थापन
ratopati.com · Thu Aug 06 15:06:20 GMT 2026

काठमाडौँ । नेपाल प्रहरीले भर्खरै बढुवा भएका चार जना प्राविधिक प्रहरी उपरीक्षक (एसपी) को पदस्थापन गरेको छ।
प्रहरी प्रधान कार्यालयको मानवस्रोत विकास विभागले सञ्चारतर्फका तीन र सवारीतर्फका एक जना एसपीलाई नयाँ जिम्मेवारी दिएको हो।
Read full story at source (ratopati.com)