नयाँ सरकार गठन भएयता आचारसंहिता पालना नगर्ने ८ हजार ८३० कर्मचारीलाई कारबाही
makalukhabar.com · Thu Aug 06 15:09:39 GMT 2026

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको राष्ट्रिय सतर्कता केन्द्रले देशमा सुशासन कायम गर्न र सेवा प्रवाहमा सुधार ल्याउन अनुगमनलाई तीव्र बनाएको छ।
केन्द्रले प्रधानमन्त्री वालेन्द्र शाहको नेतृत्वमा सरकार गठन भएयता ८५३ सरकारी कार्यालयहरूको अनुगमन गरी आचारसंहिता पालना नगर्ने ८ हजार ८३० कर्मचारीहरूलाई कारबाही गर्न अख्तियारवालालाई निर्देशन दिएको छ ।
Read full story at source (makalukhabar.com)