करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार १५ जनालाई १–१ लाख र एक जनालाई १० लाख रुपैयाँ घोषणा गरिने
aarthiknews.com

काठमाडौं। आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालनका लागि आवश्यक सम्पूर्ण प्राविधिक तयारी पूरा गरेको जनाएको छ। विभागले बिहीबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई उपहार छनोट प्रक्रिया तथा प्रयोग हुने प्रणालीबारे जानकारी गराउँदै नमुना छनोट विधिसमेत प्रदर्शन गरेको थियो।
विभागका महानिर्देशक तथा सहसचिव डा. भीष्मकुमार भूसालका अनुसार कार्यक्रमअन्तर्गत पहिलो उपहार घोषणा शुक्रबार गरिनेछ।
Read full story at source (aarthiknews.com)