इन्भेस्टमेन्ट मेगा बैंकका अध्यक्ष र सञ्चालकलाई पक्राउ नगर्न सर्वोच्चको आदेश
baahrakhari.com · Thu Aug 06 15:09:56 GMT 2026

काठमाडौं । सर्वोच्च अदालतले नेपाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेसहित पदाधिकारीलाई पक्राउ नगर्न आदेश दिएको छ ।
स्मार्ट टेलिकमको सम्पत्ति लिलामी गरेको अभियोगमा यसअघि सो बैंकका सीईओ ज्योतिप्रकाश पाण्डेलाई प्रहरीले पक्राउ गरेको थियो ।
Read full story at source (baahrakhari.com)