इजरायली राजदूतले भने : नयाँ श्रम सम्झौतामा नेपाल हिच्किचाइरहेको छ
ratopati.com · Thu Aug 06 15:13:59 GMT 2026

पोखरा । नेपालका लागि इजरायली राजदूत शामुलिक एरी बासले नयाँ श्रम सम्झौतामा हस्ताक्षर गर्न नेपाल सरकार हिच्किचाइरहेको बताएका छन् ।
नेपाली कामदारका लागि आकर्षक कमाइ हुने भए पनि केयरगिभिङ र कृषि क्षेत्रको नयाँ सम्झौतामा सरकारले बेवास्ता गरेको उनले आरोप लगाए । सरकारकै अलमलका कारण सम्झौता प्रक्रिया अघि बढ्न नसकेको उनको आरोप छ ।
Read full story at source (ratopati.com)