वैदेशिक रोजगारीका नाममा ‘कोटा सकियो’ भन्दै फर्काउन नपाइने
ratopati.com · Thu Aug 06 15:13:06 GMT 2026

काठमाडौँ । वैदेशिक रोजगारीमा जान इच्छुक व्यक्तिहरूलाई ‘कोटा सकिसकेको’ बहाना बनाएर आवेदन लिन अस्वीकार गर्ने मेनपावर व्यवसायीहरूलाई वैदेशिक रोजगार विभागले कडाइ गरेको छ।
विभागले सूचना जारी गर्दै विज्ञापन प्रकाशित भएपछि निर्धारित अवधिभर आवेदन दिन आउने सबै आवेदकको निवेदन लिन इजाजतपत्रवाला संस्था (मेनपावर) हरूलाई निर्देशन दिएको छ।
Read full story at source (ratopati.com)