शुक्रबार १५ जनालाई १/१ लाख र एकजनालाई १० लाख उपहार घोषणा हुने
baahrakhari.com · Thu Aug 06 15:12:47 GMT 2026

काठमाडौं । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रमको सम्पूर्ण प्राविधिक तयारी पूरा गरेको छ ।
बिहीबार विभागले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई उपहार छनोट विधि र प्रणालीबारे जानकारीसमेत गराएको छ ।
Read full story at source (baahrakhari.com)