पश्चिम एसियाका उर्जा केन्द्र ध्वस्त पार्ने इरानको चेतावनी
bishowkhabar.com · Mon Jun 08 10:56:04 GMT 2026

तेहरान– इरानले आफ्नो ऊर्जा पूर्वाधारमाथि आक्रमण जारी रहे पश्चिम एसियाका अन्य ऊर्जा केन्द्रहरू पनि निशानामा पर्न सक्ने चेतावनी दिएको छ ।
अर्धसरकारी समाचार संस्था फार्स न्युजका अनुसार इरानले अमेरिकी वा इजरायली स्वामित्व तथा लगानी रहेका क्षेत्रीय तेल–ग्यास संरचनालाई वैध सैन्य लक्ष्य मान्ने जनाएको छ ।
Read full story at source (bishowkhabar.com)