‘नयाँ राजनीतिक नियुक्तिहरूमा समावेशिताको अभाव देखियो’
nepalnews.com · Thu Aug 06 15:32:01 GMT 2026

काठमाडौँ। सांसदहरूले नयाँ राजनीतिक नियुक्तिहरूको विषयमा सरकारसँग छलफल गर्न माग गरेका छन्।
सिंहदरबारमा बिहीबार बसेको संघीय संसद्को राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको बैठकमा उनीहरूले नयाँ राजनीतिक नियुक्तिहरूमा समावेशिताको अभाव देखिएको भन्दै यसबारे सरकारसँग छलफल गर्न माग गरेका हुन्।
Read full story at source (nepalnews.com)