विद्युत् महसुल निर्धारणका लागि नयाँ निर्देशिका, लागतमा आधारित शुल्क निर्धारण गरिने
ekantipur.com · Thu Aug 06 15:20:31 GMT 2026

विद्युत् महसुल निर्धारणका लागि नयाँ निर्देशिका, लागतमा आधारित शुल्क निर्धारण गरिने
विद्युत् नियमन आयोगले लागतमा आधारित, उपभोक्ता-मैत्री र पारदर्शी महसुल निर्धारणका लागि नयाँ निर्देशिका लागू गर्दै पुरानो निर्देशिका खारेज गरेको छ।
Read full story at source (ekantipur.com)