धनुषामा प्रतिपरिवार एक सिलिन्डर बिक्री गरिने
nepalviews.com · Thu Aug 06 15:39:02 GMT 2026

जनकपुरधाम । धनुषा जिल्लामा खाना पकाउने एलपीजी ग्यासको सम्भावित अभावलाई नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालय धनुषाले प्रतिपरिवार एक सिलिन्डर मात्र बिक्री गर्ने निर्णय गरेको छ ।
जिल्ला प्रशासन कार्यालयमा बसेको सरोकारवाला निकाय, ग्यास उद्योग तथा बिक्रेताको संयुक्त बैठकले ग्यासको सहज आपूर्ति र समानुपातिक वितरण सुनिश्चित गर्न प्रतिपरिवार एक सिलिन्डर मात्र बिक्री गर्ने निर्णय गरेको हो ।
Read full story at source (nepalviews.com)