चार महिनासम्म पनि राम्रोसँग काम गर्न पाएको छैन : गृहमन्त्री गुरुङ
annapurnapost.com · Thu Aug 06 15:38:00 GMT 2026

काठमाडौं : गृहमन्त्री सुधन गुरुङले जेनजी आन्दोलनको भावनाअनुसार सरकार अघि बढिरहेको बताएका छन्।
काठमाडौंको बबरमहलमा रहेको घाइते जेनजी नेपाल केन्द्रीय कार्यालयको शुभारम्भ कार्यक्रममा मन्त्री गुरुङले जेनजी आन्दोलनको जगमा वर्तमान सरकार गठन भएकाले त्यसैअनुसार सरकार अघि बढिरहेको बताए।
Read full story at source (annapurnapost.com)