बायर्नको लक्ष्य ‘च्याम्पियन्स लिग’
ekantipur.com · Thu Aug 06 15:42:43 GMT 2026
बायर्नको लक्ष्य ‘च्याम्पियन्स लिग’
गत सिजन बायर्नले लिग र कप गरी दुई उपाधि जितेको थियो । तर, टोली युरोपको प्रमुख प्रतियोगिता च्याम्पियन्स लिगमा अन्त्यमा विजेता बनेको पेरिस सेन्ट जर्मेन (पीएसजी)सँग सेमिफाइनलमा पराजित भएको थियो ।
Read full story at source (ekantipur.com)