एसीसी प्रिमियर कप क्रिकेट: बहराइनमाथि नेपालको जित
barnanmedia.com · Mon Aug 31 10:03:30 GMT 2026
एसी सी प्रिमियर कप क्रिकेट प्रतियोगिता अन्र्गत आज भएको खेलमा नेपालले बहराइनलाई पराजित गर्दै प्रतियोगितामा सुःखद सुरुआत गरेको छ ।
मलेसियाको बांगीमा भएको खेलमा नेपालले बहराइनलाई सात विकेटले पराजित गर्दै जित हासिल गरेको हो ।
Read full story at source (barnanmedia.com)