प्रधानमन्त्री बालेन रसभापति लामिछानेबीच के-के भयो कुराकानी ?
barnanmedia.com · Mon Aug 31 10:06:38 GMT 2026

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाह र सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ।
भेटमा रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि सरकारद्वारा भइरहेका खोज, उद्धार, राहत वितरण तथा नागरिक व्यवस्थापनका प्रयासहरूबारे छलफल भएको छ। सो अवसरमा क्षति पुगेका भौतिक संरचनाको पुनःस्थापना र पीडित नागरिकहरूको राहतलाई चुस्त बनाउने विषयमा कुराकानी भएको थियो।
Read full story at source (barnanmedia.com)