कांग्रेसमा संस्थापनइतर समूहको समानान्तर अभ्यास, रमेश लेखकले विधान लेख्ने
barnanmedia.com · Thu Aug 06 15:48:55 GMT 2026

नेपाली कांग्रेसभित्र संस्थापनइतर समूहले समानान्तर अभ्यास अगाडि बढाउँदै विधान लेखनसम्मको तयारी गरेको छ ।
कांग्रेसको आधिकारिकता विवादमा पूर्ववत् फैसलालाई पुनरावलोकन गर्न सर्वाेच्च अदालतले अनुमति दिएकै दिन संस्थापनइतर समूहको बैठकले कानून तथा विधान लेखनको जिम्मेवारी पूर्वगृहमन्त्री रमेश लेखकलाई दिएको छ ।
Read full story at source (barnanmedia.com)