होर्मुजमा इरान–ओमान सहमति नजिक
canadanepal.com · Thu Aug 06 16:00:34 GMT 2026
तेहरान (रासस/एएफपी) । इरान र ओमान होर्मुज जलघाँटी पार गर्ने जहाजका लागि नयाँ समुद्री मार्ग र संयुक्त व्यवस्थापनको ढाँचामा सहमतिको अन्तिम चरणमा पुगेका छन् ।
यद्यपि तेहरानले रणनीतिक जलमार्ग पूर्ण रूपमा सहज बनाउन अमेरिकाले इरानी बन्दरगाहमाथिको नौसैनिक नाकाबन्दी हटाउनुपर्ने अडान दोहोर्याएको छ ।
Read full story at source (canadanepal.com)